अनेकार्थकता
Romanized: anekaarthakataa, anekaarthakata, anekarthakataa, anekaarthakat
ना. एकभन्दा बढी वा नाना अर्थ हुनाको भाव वा अवस्था; नानार्थता; नानार्थकता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. एकभन्दा बढी वा नाना अर्थ हुनाको भाव वा अवस्था; नानार्थता; नानार्थकता।