अनेकानेक
Romanized: anekaaneka, anekaanek, anekanek, anekaneka
अनेकभन्दा पनि अनेक; अनेकौं प्रकारको; नाननावलीको; नानाथरी। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
अनेकभन्दा पनि अनेक; अनेकौं प्रकारको; नाननावलीको; नानाथरी।
२.
हुँदोनहुँदो; बाह्रसत्ताइस (उदा.- उसले अनेकानेक कुरा देखाई सम्झाए पनि मेरो चित्त बुझेन।)।
उदाहरण वाक्य
- उसले अनेकानेक कुरा देखाई सम्झाए पनि मेरो चित्त बुझेन।