अनैकान्तिक
Romanized: anaikaantika, anaikaantik, anaikantik, anaikantika
एउटै वस्तु वा कुरामा स्थिर नरहने; अपरिहार्य नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
एउटै वस्तु वा कुरामा स्थिर नरहने; अपरिहार्य नभएको।
२.
एकान्तमा बस्न नरुचाउने; एकान्तमा नभएको।
३.
(नाम)
पाँच प्रकारका हेत्वाभासमध्ये एक मात्र साधनका रूपमा नरहेको चाहिँ हेत्वाभास।