अधःस्वस्तिक

Romanized: adhahsvastik, adhahswastika, adhahswastik, adhasvastika

ध्वनि वा वर्णचिह्नका मुनि दिइने थोप्लो वा टिकी; तलथोप्ली; अधोबिन्दु; सबभन्दा तलको बिन्दु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
ध्वनि वा वर्णचिह्नका मुनि दिइने थोप्लो वा टिकी; तलथोप्ली; अधोबिन्दु; सबभन्दा तलको बिन्दु।
२.
भूगोलमा चर्चित अधःस्वस्तिक चिह्न।

सम्बन्धित शब्दहरू