शान्तिस्वस्ति

Romanized: shaantisvasti, shantisvasti, shaantiswasti, saantisvasti

कुनै अनिष्ट वा ग्रहदोष आदि हटाउन र कल्याणका निम्ति गरिने पूजापाठ, जप, तप, अनुष्ठान आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै अनिष्ट वा ग्रहदोष आदि हटाउन र कल्याणका निम्ति गरिने पूजापाठ, जप, तप, अनुष्ठान आदि।

सम्बन्धित शब्दहरू