शान्तिसन्धि

Romanized: shaantisandhi, shantisandhi, saantisandhi, shaantishandhi

परस्परमा झैझगडा नगरी शान्तिपूर्वक बस्नका निम्ति गरिने सन्धि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
परस्परमा झैझगडा नगरी शान्तिपूर्वक बस्नका निम्ति गरिने सन्धि।
२.
युद्धरत देशहरूले पारस्परिक शान्ति र मित्रता स्थापित गर्नका लागि गर्ने सम्झौता।

सम्बन्धित शब्दहरू