ऋतुसन्धि

Romanized: ritusandhi, ritushandhi, rtushandhi, rtusandhi

एउटा ऋतु सकिएर अर्को ऋतु सुरु हुने समय; दुई ऋतुका बिचको समय; दुई ऋतुको मध्यकाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
एउटा ऋतु सकिएर अर्को ऋतु सुरु हुने समय; दुई ऋतुका बिचको समय; दुई ऋतुको मध्यकाल।

सम्बन्धित शब्दहरू