ऋतुदान

Romanized: ritudaana, ritudaan, ritudana, ritudan

सन्तानका इच्छाले ऋतुकालपछि ऋतुमती स्त्रीका साथ गरिने सम्भोग, गर्भाधान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सन्तानका इच्छाले ऋतुकालपछि ऋतुमती स्त्रीका साथ गरिने सम्भोग, गर्भाधान।

सम्बन्धित शब्दहरू