ऋतुधर्म
Romanized: ritudharma, ritudharm, rtudharm, rtudharma
रजोधर्म; रजस्वला; मासिक धर्म;नारी तरुनी भएपछि प्रत्येक महिनामा पर सर्ने काम;पर सरेकी आइमाई;रजस्राव भएकी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
रजोधर्म; रजस्वला; मासिक धर्म;नारी तरुनी भएपछि प्रत्येक महिनामा पर सर्ने काम;पर सरेकी आइमाई;रजस्राव भएकी स्त्री;नछुने।