ऋतुचर्या

Romanized: ritucharyaa, ritucharya, rituchary, rtucharyaa

ऋतुअनुसारको दैनिक कार्यक्रम तथा आचरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
ऋतुअनुसारको दैनिक कार्यक्रम तथा आचरण।
२.
ऋतुअनुसारको खानपिन, ऋतुअनुसारको आहारविहार।

सम्बन्धित शब्दहरू