बालचर्या

Romanized: baalacharyaa, baalacharya, balacharyaa, baalachary

बालकहरूद्वारा गरिने वा उनीहरूलाई गराइने दैनिक कृत्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
बालकहरूद्वारा गरिने वा उनीहरूलाई गराइने दैनिक कृत्य।
२.
बालकहरूको स्याहार-सम्भार; शिशुपालन।

सम्बन्धित शब्दहरू