बालचन्द्र
Romanized: baalachandra, baalachandr, balachandra, balachandr
द्वितीयाका चन्द्रमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
द्वितीयाका चन्द्रमा।
२.
औंसीपछिको प्रतिपदादेखि दशमीसम्मका चन्द्रमा।