क्षीणचन्द्र
Romanized: kshinachandra, kshinachandr, ksinachandra, ksinachandr
कृष्ण पक्षको अष्टमीदेखि शुक्ल पक्षको अष्टमीसम्मका चन्द्रमा; कलाहीन चन्द्रमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कृष्ण पक्षको अष्टमीदेखि शुक्ल पक्षको अष्टमीसम्मका चन्द्रमा; कलाहीन चन्द्रमा।