क्षीण

Romanized: kshina, kshin, ksin, ksheena

खिएको, घट्तै गएको वा अवस्था बिग्रेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
खिएको, घट्तै गएको वा अवस्था बिग्रेको।
२.
दुब्लो; पातलो; निर्धा।

सम्बन्धित शब्दहरू