अर्द्धचन्द्र
Romanized: arddhachandra, arddhachandr, arddhacandr, arddhacandra
खुर्पे चाँद; खुर्पाको जस्तो आकार भएको चन्द्रमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
खुर्पे चाँद; खुर्पाको जस्तो आकार भएको चन्द्रमा।
२.
पहिलेपहिले फौजी हवलदार आदिका पगरीमा दर्जा जनाउन जडिने वा लगाइने चाँदीको अर्धचन्द्र।