अर्थसिद्ध
Romanized: arthasiddh, arthashiddha, arthashiddh, arthasiddha
अर्थले सिद्ध हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अर्थले सिद्ध हुने।
२.
प्रसङ्गले नै अर्थ बुझिने।