अप्रसिद्ध
Romanized: aprasiddh, aprashiddha, aprashiddh, aprasiddha
वि. [सं.] प्रसिद्ध नभएको; प्रख्यात नभएको; चारैतिर नफैलिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
वि. [सं.] प्रसिद्ध नभएको; प्रख्यात नभएको; चारैतिर नफैलिएको।