अप्रतिबद्ध

Romanized: apratibaddh, apratibaddha

प्रतिबद्ध नभएको; विचारमा स्थिर नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत अ+प्रतिबद्ध]

१.
प्रतिबद्ध नभएको; विचारमा स्थिर नभएको।
२.
स्वच्छन्द; मनलागी गर्ने।

सम्बन्धित शब्दहरू