अप्रतिपन्न
Romanized: apratipann, apratipanna
कर्तव्यको ज्ञान नभएको; खास कुरो बुझ्ने क्षमता नभएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
कर्तव्यको ज्ञान नभएको; खास कुरो बुझ्ने क्षमता नभएको।