विप्रतिपन्न
Romanized: vipratipann, wipratipanna, wipratipann, bipratipanna
परस्पर विरुद्ध; असहमत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
परस्पर विरुद्ध; असहमत।
२.
व्याकुल; हैरान।
३.
विवादग्रस्त।