त्रिपन्न

Romanized: tripann, tripanna

पचास र तीनको योगसङ्ख्या; ५३ को अङ्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत त्रिपञ्चाशत्]

१.
पचास र तीनको योगसङ्ख्या; ५३ को अङ्क।
२.
(विशेषण) पचास र तीनको योगसङ्ख्याको।

सम्बन्धित शब्दहरू