त्रिपद
Romanized: tripad, tripada
त्रिपाई। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
त्रिपाई।
२.
तीन पदको समष्टि ।
३.
विष्णुको वामन अवतार।
४.
(विशेषण)
तीन खुट्टा भएको; तीनखुट्टे।