द्विपद
Romanized: dvipad, dwipada, dwipad, dbipada
दुई खुट्टा हुने प्राणी; दोपाया जन्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
दुई खुट्टा हुने प्राणी; दोपाया जन्तु।
२.
दुई खुट्टा हुने; दुईखुट्टे।