द्विपदी
Romanized: dwipadi, dvipadee, dbipadi, dwipadee
दुई चरण मात्र हुने एक प्रकारको गीति वा मात्रिक वृत्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
दुई चरण मात्र हुने एक प्रकारको गीति वा मात्रिक वृत्त।
२.
तीनतीन पङ्क्ति गरी लेखिने एक प्रकारको चित्रकाव्य।