द्विपथ
Romanized: dvipath, dwipatha, dwipath, dbipatha
दुई ठाउँबाट आएका बाटा मिलेको ठाउँ; दोबाटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
दुई ठाउँबाट आएका बाटा मिलेको ठाउँ; दोबाटो।