त्रिपथ

Romanized: tripath, tripatha

ज्ञान, कर्म र उपासना- यी तीन मार्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ज्ञान, कर्म र उपासना- यी तीन मार्ग।
२.
आकाश, पृथ्वी र पाताल- यी तीन स्थान।
३.
तीन दोबाटो।

सम्बन्धित शब्दहरू