द्विपक्ष
Romanized: dvipaksha, dvipaksh, dwipaksha, dwipaksh
दुइटा पक्ष; पक्ष र विपक्ष; दुवै पक्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
दुइटा पक्ष; पक्ष र विपक्ष; दुवै पक्ष।
२.
दुई पक्ष हुने महिना।
३.
दुई पखेटा हुने चरा।