द्विपक्षीय
Romanized: dvipakshiya, dvipakshiy, dwipakshiya, dwipakshiy
दुवै पक्षसँग सम्बन्धित; पक्षविपक्ष दुवैपट्टि उस्तै सरोकार राख्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
दुवै पक्षसँग सम्बन्धित; पक्षविपक्ष दुवैपट्टि उस्तै सरोकार राख्ने।