जनपक्षीय
Romanized: janapakshiya, janapakshiy, janapaksiy, janapaksheeya
जनपक्षसँग सम्बन्धित; साधारण जनताको पक्षको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत जनपक्ष+ईय]
1
जनपक्षसँग सम्बन्धित; साधारण जनताको पक्षको।