पक्षीय
Romanized: pakshiya, pakshiy, paksiy, paksheeya
पक्षसम्बन्धी; पक्षको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पक्षसम्बन्धी; पक्षको।
२.
(नाम)
कुनै शब्दका पछाडि रहेर कुनै पक्षतर्फ लागेको भन्ने बुझाउने शब्द (उग्रपक्षीय, मध्यमपक्षीय इ.)।