सपक्षीय
Romanized: sapakshiya, sapakshiy, sapaksiy, sapaksheeya
पक्षसहितको; आफ्नो पक्षको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [सपक्ष+ईय]
१.
पक्षसहितको; आफ्नो पक्षको।
२.
हे. स्वपक्षीय।