सपक्ष
Romanized: sapaksha, sapaksh, sapaks, shapaksha
आफ्नो पक्ष लिने; समर्थक; तरफदार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण/ नाम [स+पक्ष]
१.
आफ्नो पक्ष लिने; समर्थक; तरफदार।
२.
पखेटा भएको; पखेटावाल; अनुकूल।