द्वेषपक्ष
Romanized: dveshapaksha, dveshapaksh, dweshapaksha, dvesapaksha
रिस, इख, डाहा, घमन्ड, शेखी आदि जुनसुकै नराम्रो पक्ष; कुलत, कुविचार आदि खराब कुरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
रिस, इख, डाहा, घमन्ड, शेखी आदि जुनसुकै नराम्रो पक्ष; कुलत, कुविचार आदि खराब कुरा।