द्वेषण
Romanized: dveshana, dveshan, dweshana, dweshan
द्वेष गर्ने काम; डाहा गर्ने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
द्वेष गर्ने काम; डाहा गर्ने क्रिया।
२.
घृणा; निन्दा।
३.
शत्रु, दुस्मन।