गवेषण
Romanized: gaveshana, gaveshan, gaweshana, gaweshan
कुनै वस्तु वा विषयको यथार्थ तथ्य पत्ता लगाई गरिने विधिपूर्वकको अध्ययन-विश्लेषण; अनुसन्धान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै वस्तु वा विषयको यथार्थ तथ्य पत्ता लगाई गरिने विधिपूर्वकको अध्ययन-विश्लेषण; अनुसन्धान।
२.
हराएको वस्तु खोजेर पत्ता लगाउने काम; खोजी।