प्रेषण

Romanized: preshana, preshan, presan, presana

कुनै वस्तु वा विषय एक ठाउँबाट अर्का ठाउँमा पठाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै वस्तु वा विषय एक ठाउँबाट अर्का ठाउँमा पठाउने काम।
२.
कसैलाई कुनै विषयमा प्रेरणा दिने काम।
३.
विचार वा भावको अभिव्यक्ति; सम्प्रेषण।

सम्बन्धित शब्दहरू