प्रेषणीयता

Romanized: preshaniyataa, preshaniyata, presaniyataa, preshaniyat

कुनै लेखक वा विचारकले आफ्ना अनुभव एवं विचार पाठकहरूका अनुभव एवं समझदारीको अनुकूल हुने गरी व्यक्त गर्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै लेखक वा विचारकले आफ्ना अनुभव एवं विचार पाठकहरूका अनुभव एवं समझदारीको अनुकूल हुने गरी व्यक्त गर्ने क्रिया वा प्रक्रिया।
२.
अभिव्यक्ति- धर्म; सम्प्रेषणीयता।

सम्बन्धित शब्दहरू