विश्लेषणीय
Romanized: vishleshaniya, vishleshaniy, wishleshaniya, vishlesaniya
विश्लेषण गर्नुपर्ने; विश्लेष्य; विवेच्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
विश्लेषण गर्नुपर्ने; विश्लेष्य; विवेच्य।