अन्वेषणीय
Romanized: anveshaniya, anveshaniy, anweshaniya, anweshaniy
अन्वेषण गर्नुपर्ने; गवेषणीय; अनुसन्धेय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
अन्वेषण गर्नुपर्ने; गवेषणीय; अनुसन्धेय।