अन्वेषण

Romanized: anveshana, anveshan, anweshana, anweshan

लुकेछिपेका कुराहरूको राम्रोसँग खोजीनिती गर्ने काम; अनुसन्धान; शोध। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
लुकेछिपेका कुराहरूको राम्रोसँग खोजीनिती गर्ने काम; अनुसन्धान; शोध।

सम्बन्धित शब्दहरू