अन्वेषक
Romanized: anveshaka, anveshak, anweshaka, anweshak
बितेका वा लुकेछिपेका कुराको राम्रोसँग खोजीनिती गर्ने व्यक्ति; अनुसन्धाता; शोधकर्ता; शोधार्थी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
बितेका वा लुकेछिपेका कुराको राम्रोसँग खोजीनिती गर्ने व्यक्ति; अनुसन्धाता; शोधकर्ता; शोधार्थी।
२.
(विशेषण)
अन्वेषण गर्ने।