अन्तर्वेग
Romanized: antarveg, antarwega, antarweg, antarbega
भित्री वेग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
भित्री वेग।
२.
मानसिक चिन्ता; व्याकुलता; आवेग।