अन्तर्वेगी
Romanized: antarwegi, antarvegee, antarbegi, antarwegee
चिन्तित; आकुल; व्याकुल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
चिन्तित; आकुल; व्याकुल।
२.
भित्र वेग भएको।