आवेगी
Romanized: aavegi, aawegi, awegi, aavegee
प्रशस्त आवेग भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
प्रशस्त आवेग भएको।
२.
रिसाहा।
३.
हडबडे।