आवेदक
Romanized: aavedaka, aavedak, aawedaka, avedak
कुनै संस्था, कार्यालय वा व्यक्तिछेउ जागिर आदिको माग गरेर पत्र लेख्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कुनै संस्था, कार्यालय वा व्यक्तिछेउ जागिर आदिको माग गरेर पत्र लेख्ने।
२.
आवेदन गर्ने; बिन्तीपत्र दिने; निवेदक; प्रार्थी।
३.
माग गर्ने; अर्को संस्था वा कार्यालय आदिबाट सुविधा चाहने।