आवेगात्मक
Romanized: aavegaatmaka, aavegaatmak, aavegatmaka, avegaatmaka
आवेगसम्बन्धी; उत्तेजनात्मक; झोकिने खालको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
आवेगसम्बन्धी; उत्तेजनात्मक; झोकिने खालको।