संवेगात्मक

Romanized: samvegaatmaka, sanvegaatmaka, samvegaatmak, samwegaatmaka

संवेग भएको; तीव्र उत्तेजना हुने स्वभावको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
संवेग भएको; तीव्र उत्तेजना हुने स्वभावको।
२.
लाज, डर, ईख, प्रेम, रिस आदि संवेग वा उत्तेजनाबाट उत्पन्न (प्रकृति, भाव, समस्या आदि)।

सम्बन्धित शब्दहरू