संयोगात्मक

Romanized: samyogaatmaka, sanyogaatmaka, samyogaatmak, sanyogaatmak

जोडिने किसिमको; मिल्ने प्रकारको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
जोडिने किसिमको; मिल्ने प्रकारको।
२.
संयोगले सम्बन्ध रहने; आकस्मिक मिलन हुने।

सम्बन्धित शब्दहरू