योगात्मक
Romanized: yogaatmaka, yogaatmak, yogatmak, yogatmaka
योग वा संयोगसँग सम्बन्धित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [योग+आत्मक]
1
योग वा संयोगसँग सम्बन्धित।