प्रयोगात्मक

Romanized: prayogaatmaka, prayogaatmak, prayogatmak, prayogatmaka

उपयोगी; व्यावहारिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [प्रयोग+आत्मक]

१.
उपयोगी; व्यावहारिक।
२.
खास सन्दर्भमा प्रयोग गरिएको; प्रशस्त उदाहरण तथा दृष्टान्त भएको।
३.
प्रयोगसँग सम्बन्धित; प्रयोगमा केन्द्रित।

सम्बन्धित शब्दहरू